३२ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

डिसी नेपाल
१४ असोज २०७९ १६:४३

काठमाडौं । ज्येष्ठ नागरिक उत्थानशिलता बदलिदो विश्वको लागि अपरिहार्यर्ता भन्ने नाराका साथ नेपालमा बिभन्नि कार्यक्रम गरि ३२ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।

दिवसका अवसरमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागहिरुले ज्येष्ठ नागरिकको लागि गुणस्तरीय जीवनयापनको व्यवस्था राज्यले गर्नुपर्नेमा जोड दिएका थिए ।

सन् १९९१ देखि अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिएको हो ।

ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँुच पुर्‍याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आवह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *