एनआरएनए एकेडेमीद्वारा सबै नेपाली विद्यार्थीका लागि निशुःल्क आइटी कक्षा अभियान

काठमाडौं । एनआरएनए एकेडेमीले १२ बर्ष माथिका सबै नेपाली विद्यार्थीका लागि निशुःल्क आइटी कक्षा सञ्चालनमा ल्याएको छ । आइटीसँग सम्बन्धित कुराहरू सिकाउनका लागि एकेडेमीले सबै नेपाली विद्यार्थीका लागि निशुःल्क आइटी कक्षा अभियान सञ्चालनमा ल्याएको हो ।
यो आइटी कक्षा हरेक शनिबार बिहान युरोपको ९ बजे र नेपालको दिउँसो १२ः४५ मा शुरु हुनेछ ।
प्रतिक्रिया
Facebook Comment