देशभर ३५४ जनाको नमुना परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५४ जनामा गरिएको नमुना परीक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ६२२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment