टि-२० विश्वकप : नेदरल्याण्ड्सले पाकिस्तानलाई दियो ९२ रनको लक्ष्य

डिसी नेपाल
१३ कार्तिक २०७९ १४:४१

काठमाडौं । टी–२० विश्वकपको समूह–२ को खेलमा नेदरल्याण्ड्सले पाकिस्तानलाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ९ विकेट गुमाएर ९१ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि कोलिन एकरम्यान र स्कट एडवर्ड्सले १५ रन बनाएर सर्वाधिक २७ रन बनाए ।

पाकिस्तानका लागि सादाब खानले ३, मोहम्मद वासिमले २ तथा शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रउफले एक एक विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *