अमेरिकाको मिसिगनमा दशैं तिहार जमघट (फोटो फिचर)

अमेरिकाको मिसिगनमा नेपालीहरुको बृहत जमघट-दशैं तिहारका लागि आयोजित जमघटमा रमाए नेपालीहरु। नेप्लिज एसोसिएशन अफ मिसिगनले सो कार्यक्रम आयोजना गरेको थियो।
तस्वीरहरु सौजन्य: बाबु सेढाईं/सुशील पंगेनी
प्रतिक्रिया
Facebook Comment