नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ३६ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८७ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५२२ रहेको छ ।
प्रतिक्रिया
Facebook Comment