‘चाइना साउथर्न एयरलाइन्स’ले नेपालमा पुनः उडान भर्ने

काठमाडौं । ‘चाइना साउथर्न एयरलाइन्स’ले नेपालमा पुनः उडान भर्ने भएको छ ।
चीनको ग्वाङझाउ एयरपोर्टबाट ‘चाइना साउथर्न एयरलाइन्स’ले उडान भर्ने एयरलाइन्स कम्पनीले जनाएको छ ।
मंसिर १३ गतेदेखि काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा ल्याण्ड गर्ने जनाइएको छ ।
प्रतिक्रिया
Facebook Comment