कालिकोटमा ओलीको क्रेज (फोटोफिचर)

कालिकोट । एमाले अध्यक्ष केपी शर्मा ओलीले कालिकोटमा आयोजित चुनावीसभालाई सम्बोधन गरेका छन् । आइतबार चुनावीसभालाई सम्बोधन गर्न कालिकोट पुगेका ओली करिब एक घण्टा बसेका थिए ।
कार्यक्रममा कालिकोटका युवायुवतीदेखी वृद्धवृद्धाहरुको समेत निकै भिडभाड थियो। ओली कार्यक्रममा बोल्दै कालिकोटका मतदातालाई भोट मागका थिए ।
तस्बिरः ओलीको सचिवालय
प्रतिक्रिया
Facebook Comment