सुरक्षा व्यवस्थाबारे छलफल गर्दै प्रधानसेनापति शर्मा
काठमाडौं। यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तहरुसँग निर्वाचनको सुरक्षा व्यवस्थाबारे शुक्रबार छलफल गर्दै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा ।
प्रतिक्रिया
Facebook Comment