कालिकोटको पचालझरनामा बम फेला, सेनाद्वारा डिस्पोज

कालिकोट । कालिकोटको पचालझरना गाउँपालिका–५ को पञ्चकालिका मावि मतदान केन्द्रनजिक बम फेला परेको छ।
बाटोमा बम राखेको भेटिएपछि मतदान गर्न हिँडेका मतदाता त्रसित भएका छन्। अहिले नेपाली सेनाको टोलीले बम डिस्पोजल गरेकोे छ।
प्रतिक्रिया
Facebook Comment