काठमाडौं ३ मा एमालेका राईको झिनो अग्रता, घण्टी तेस्रो स्थानमा

काठमाडौं । काठमाडौं ३ मा एमाले उम्मेदवार कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् । उनले एक हजार ७५ मत ल्याउँदा कांग्रेसका चालिसेले एक हजार ५४ मत ल्याएर पछ्याइरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ६ सय ३९ मतका साथ तेस्रो स्थानमा छन् ।
प्रतिक्रिया
Facebook Comment