भारतको बंगलादेशलाई विशाल लक्ष्य

डिसी नेपाल
२४ मंसिर २०७९ १५:५१

काठमाडौं । बंगलादेशमा जारी एकदिवसीय श्रीखंला अन्तर्गर्तको तेस्रो तथा अन्तिम खेलमा भारतले उत्कृष्ठ ब्याटिङ गर्दै बंगलादेशलाई विशाल लक्ष्य दिएको छ ।

चत्तोग्राममा जारी खेलमा पहिला ब्याटिङ गर्दै भारतले ५० ओभरमा ८ विकेट ४०९ रन बनाएको छ । भारतका इशान किसानले सर्वाधिक २१० रन बनाए । उनले १३१ बलमा २४ चौका र १० छक्का प्रहार गरे । यस्तै विराट कोहलीले ११३ रन बनाए ।

बंगलादेशका टस्किन अहमद, इबादद होसेन र शाकिब अल हसले २२ विकेट लिए । तीन खेलका एकदिवसीय सिरिजमा बंगलादेशले २ खेल जित्दै सिरिज आफ्नो नाम गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *