खुला फुटपाथ अभियानमा वीरगन्ज महानगर
वीरगन्ज । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका फुटपाथ र नालाथि राखिएका निर्माण सामाग्री हटाउने अभियान सुरू गरेको छ । यही क्रममा शनिबार जथाभावी पार्किङ गरिएका सवारीसाधान नियन्त्रण, निर्माण सामाग्री जफत समेत गरेको छ ।
जथाभावी सवारी पार्किङ गर्नेलाई पाँच हजार जरिवाना गर्ने चेतावनी समेत महानगरले दिएको छ ।
प्रतिक्रिया
Facebook Comment