सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावलकाे दाबी पेश

डिसी नेपाल
२७ पुष २०७९ १७:२१

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र रावलले दाबी पेस गरेका छन् ।

एमाले, माओवादी केन्द्र नागरिक उन्मुक्तिसहितको गठबन्धनले एमाले नेतृत्वमा प्रदेश सरकार गठनका लागि सहमति जुटाएको हो । केन्द्रको गठबन्धन अनुसार नै प्रदेशमा पनि सरकार बनाउने विषयमा सहमति जुटेको  हाे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *