पत्रकार गोपिकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान

काठमाडौँ। युवा पत्रकार गोपिकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान प्रदान गरिएको छ। शनिबार (माघ ७) मा सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा पत्रकार चापागाईंलाई नगद रु. १० हजार राशिसहित कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपि शर्मा वलीले उक्त सम्मान प्रदान गरे। बिगत एकदशक देखी पत्रकारितामा सक्रिए चापागाईं बिशेषगरी कला पत्रकारितामा … Continue reading पत्रकार गोपिकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान