शिवरात्री नजिकिँदै गर्दा यस्तो देखियो पशुपति परिसर( फोटो फिचर)

काठमाडौं । शिवरात्री नजिकिँदै गर्दा पशुपति परिसरमा चहल पहल बढ्न थालेको छ । शिवरात्रीको अवसरमा देशविदेशबाट आउने भक्तजनको पशुपतिमा घुँइचो लाग्ने गर्दछ ।
यस वर्ष फागुन ६ गते (शनिबार) महाशिवरात्रि पर्व मनाइँदै छ । शिवरात्रि नजिकिँएसँगै पशुपति क्षेत्रमा साधुसन्तको संख्या बढेको छ । स्वदेश तथा छिमेकी देश भारतबाट समेत ठूलो संख्यामा साधुसन्तहरु शिवरात्रीको अवसरमा पशुपति दर्शन गर्न आउने गर्दछन् ।
प्रतिक्रिया
Facebook Comment