रातो थाई हाइ स्लिट ड्रेसमा उर्वशी रौतेलाको आकर्षक लुक्स

काठमाडौँ। बलिउड अभिनेत्री उर्वशी रौतेला सामाजिक संजालतिर निकै सक्रिय रहन्छिन्। उनले सामाजिक संजालमा प्राय आफ्ना तस्बिरहरु पोस्ट गरिरहेकी हुन्छिन् ।
हालसालै उर्वशीले सामाजिक संजालमा रातो कलरको थाई हाइ स्लिट ड्रेशमा आफ्ना बोल्ड तस्बिरहरु पोस्ट गरेकी छिन्। यस ड्रेसमा उनी एकदम आकर्षक देखिएकी छिन्। न्युड लिपस्टिक र मेकअपमा अभिनेत्रीको स्टाइल हेर्न लायक छ। उर्वशीले खुला घुमाउरो कपालको साथ आफ्नो लुकलाई पुरा गरेकी छन्। यस लुकमा नायिका निकै सुन्दर र आकर्षक देखिएकी छिन्। हेर्नुहोस नायिकाको ग्ल्यामरस लुक्सका तस्विरहरु:
प्रतिक्रिया
Facebook Comment