सारा अली खानको फोटोसुटले तान्यो दर्शकको ध्यान

काठमाडौं । बलिउडकी हट लेडी सारा अली खानले आफ्नो पछिल्लो फोटोसुटका तस्विरहरु फ्यानहरुका लागि इन्स्टाग्राममा सेयर गरेकी छिन्। यी तस्विरहरुमा सारा निकै स्टाइलिस र सुन्दर देखिन्छिन् । तस्बिरहरूमा, सारा अली खानले सेतो क्रप टप र ट्राउजरमा ग्लैमरस लुकमा फ्यानहरूको मन लोभ्याएको देखिन्छ।
तस्बिरमा हेर्नुहोस्:
प्रतिक्रिया
Facebook Comment