चैते धान रोप्ने तयारीमा जुट्दै किसान
संखुवासभा । चैते धान रोप्ने समय सुरु भएको छ । किसानहरु चैते धान रोप्नका लागि खेतमा व्यस्त भेटिन्छन् । संखुवासभा जिल्लाको धर्मदेवी नपा– ४ छुमुङमा चैते धान रोप्नका लागि गोरूमार्फत् खेत जोट्दै कृषक परिवार । यस क्षेत्रमा वर्षको दुईपटक धान रोप्ने गरिन्छ ।
प्रतिक्रिया
Facebook Comment