बाजुरामा भूकम्पको धक्का

डिसी नेपाल
४ वैशाख २०८० २०:४०

बाजुरा। बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ। बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो।

गत माघ १० गतेपछि बाजुरामा पटक-पटक भूकम्प जाने गरेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *