Bride to Be ‘रियासा दाहाल’
काठमाडौं । कलाकार रियासा दाहाल छिटै विवाह बन्धनमा बाधिदैंछिन्। रियासा यही बैशाख २० गतेका दिन प्रेमी भिक्टर पौडेलसंग विवाह बन्धनमा बाधिन लागेकी हुन् । विभिन्न टेलिसिरियल तथा म्युजिक भिडियोबाट आफुलाई कला क्षेत्रमा स्थापित गरेकी रियासाले भरखरै ब्राइड टु बी पार्टी साथीहरुसंग मनाएकी छिन् । आकर्षक सेतो वान पिस पहिरनमा सजिएकी रियासाले विवाहको दिनको काउनडाउन सुरु भएको भन्दै सामाजिक संजालहरुमा केही तस्बिर सेयर गरेकी छिन्।
हेर्नुहोस् तस्बिर:
सामाजिक संजालबाट साभार तस्बिर:
प्रतिक्रिया
Facebook Comment