लडाकु जेट सम्झौतामा द्रुत निर्णय हुनेमा जेलेन्स्की आशावादी

डिसी नेपाल
१ जेठ २०८० १९:४०

लन्डन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलाइती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

जेलेन्स्कीले रूस विरुद्धको युद्धको लागि जेट गठबन्धन सृजना गर्ने बारे आफू धेरै सकारात्मक रहेको र निर्णय नजिकै रहौको तर त्यसका निम्ति केही काम आवश्यक रहेको पनि बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *