काठमाडौँ भ्यु टावरमा पार्किङ खुल्ला (फोटो फिचर)

काठमाडौँ। पुराना बसपार्कमा निर्माणाधिन काठमाडौँ भ्यु टावरमा पार्किङ खुल्ला भएको छ। भ्यु टावरको अन्डरग्राउनमा चार पांग्रे साना सवारी साधन र मोटरसाइकलका लागि पार्किङ खुला भएको हो।
काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि भ्यु टावरको अन्डरग्राउनमा चार पांग्रे साना सवारी साधन र मोटरसाइकलका लागि पार्किङ खुला गरेको हो।
भ्यु टावरको निर्माण कार्य २०७३ साउनबाट सुरु भएको हो। उक्त भ्यु टावरको निर्माण कार्य अहिले पनि भईरहेको छ।
प्रतिक्रिया
Facebook Comment