दिल्लीमा बिहानै भयानक दुर्घटना, ६ जनाको मृत्यु

डिसी नेपाल
२६ असार २०८० ८:५०

नयाँदिल्ली। उत्तर प्रदेशको गाजियाबाद जिल्लामा एउटा ठूलो सडक दुर्घटना भएको छ ।

स्कुल बस र कार एक आपसमा ठोक्किदाँ ६ जनाको मृत्यु भएको छ। घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

जानकारीका अनुसार मंगलबार बिहान विजय नगर थाना क्षेत्रको दिल्ली-मेरठ एक्सप्रेसवेमा रहेको ताज राजमार्गको फ्लाईओभरमा एउटा स्कूल बस र एउटा कार ठोक्किएको थियो। दुर्घटनामा ६ जनाको मृत्यु भएको समाचार छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *