भारतविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो

डिसी नेपाल
१ साउन २०८० १४:१४

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ए विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा खेल हुँदैछ । यो डे नाइट क्रिकेट हो । नेपालले यसअघि डे नाइट क्रिकेट खेल्ने अवसर विरलै पाएको छ ।

यसअघि पहिलो खेलमा नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *