प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

डिसी नेपाल
३ साउन २०८० ११:२६

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ। यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ।

५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २० पटक कारोबार भएको छ। ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *