प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

डिसी नेपाल
११ साउन २०८० ११:०९

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७१ अंकले घटेको छ। यससँगै सूचक २१५५.४८ विन्दुमा अडिएको छ।

९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १८ कम्पनीको १३ सय ७५ कित्ता सेयर कारोबार भएको छ।

यो सेसनमा कुल २७ पटक कारोबार भएको हो। ९ कम्पनीको भाउ वृद्धि हुँदा ७ वटाको भने घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *