केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले भने- माओवादी नेतालाई जेल हाल्ने तयारी गरिरहेका छन्

डिसी नेपाल
२१ साउन २०८० १६:०१

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् ।

१७ साउनदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै आइबार अध्यक्ष प्रचण्डले माओवादी केन्द्रविरुद्ध घेराबन्दी भइरहेको र जेल हाल्ने सम्मको तयारी भएको बताएका हुन् ।

उनले माओवादी केन्द्र र नेतृत्वमाथि घेराबन्दी भइरहेको बताउँदै नेताहरुलाई जेलसमेत हाल्ने कुरा भइरहेकाले यसप्रति सचेत हुनुपर्ने बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *