अमेरिकाको भर्जिनियामा फेशन शो (तस्वीरसहित)

अमेरिका। संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्समा फेशन शो कार्यक्रम सम्पन्न भएको छ।
शनिबार (अगस्ट-५) मा नेपाल भाषा टाइम्स संयुक्त राज्य अमेरिका र अमेरिकी नेवा टक कार्यक्रमको १५० औं भाग पुगेको अवसर पारेर फेशन शोको आयोजना गरिएको थियो।
कार्यक्रममा दर्शकको बलियो उपस्थिति रहेको थियो।
हेरौं केही तस्वीर :
प्रतिक्रिया
Facebook Comment