ताराको जीवनको अन्तिम अध्याय कस्तो हुन्छ ?

काठमाडौं । तपाईंले माथि देख्नु भएको सुन्दर तस्वीर ताराको जीवनको अन्तिम अध्याय हो।
यो तस्बिर जेम्स वेब स्पेस टेलिस्कोप द्वारा खिचिएको हो र यसमा ताराको जीवनको अन्तिम भागको बारेमा धेरै विस्तृत जानकारी छ।
यो उज्यालो ग्यासलाई रिङ नेबुला भनिन्छ। वैज्ञानिकहरू भन्छन् कि यो अवस्थाले सूर्यको “भविष्य” पनि देखाउँछ।
यो पृथ्वीबाट २,६०० प्रकाश वर्षको दूरी मा छ।
प्रतिक्रिया
Facebook Comment