नरेन्द्र मोदीले आज ४ बजे संसदमा अविश्वासको प्रस्तावको जवाफ दिने

डिसी नेपाल
२५ साउन २०८० १२:४२

काठमाडौं । भारतमा विपक्षी दलले मोदी सरकारविरुद्ध सदनमा अविश्वासको प्रस्ताव पेश गरेको छ र विगत दुई दिनदेखि सो प्रस्तावमाथि छलफल चलिरहेको छ ।

अविश्वासको प्रस्तावमाथिको छलफलपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बोल्नु पर्ने भएको छ ।

प्रधानमन्त्रीले बिहीबार अपराह्न ४ बजे सदनमा अविश्वासको प्रस्तावको जवाफ दिने प्रधानमन्त्री कार्यालयले ट्वीटरमार्फत जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *