जोहानेसबर्गको पाँच तले भवनमा आगलागी हुँदा ५० भन्दा बढीको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकी शहर जोहानेसबर्गको केन्द्रीय व्यापार जिल्लामा रहेको पाँच तले भवनमा भएको आगलागीमा परी ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
स्थानीय अधिकारीका अनुसार घटनास्थलबाट अहिलेसम्म ४७ जनाको शव निकालिएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यस दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रतिक्रिया
Facebook Comment