सोनिया गान्धी अस्पताल भर्ना

काठमाडौं । भारतीय कांग्रेसकी पूर्व अध्यक्ष सोनिया गान्धीलाई हल्का ज्वरो आएपछि दिल्लीको गंगाराम अस्पतालमा भर्ना गरिएको छ ।
एएनआईका अनुसार उनलाई चिकित्सकको निगरानीमा राखिएको छ । उनको अवस्था भने स्थिर रहेको बताइएको छ ।
प्रतिक्रिया
Facebook Comment