अमेरिकामा नेपालीहरुसँग सांसद स्वर्णिम वाग्लेको साक्षात्कार (तस्विरहरु)

भर्जिनिया । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्लेले अमेरिकामा रहेका नेपालीहरुसँग साक्षात्कार कार्यक्रममा सहभागी भएका छन् ।
उनले अमेरिकाको भर्जिनियामा आयोजित कार्यक्रममा देशको हितका लागि प्रवासी नेपालीको भूमिका बारेमा त्यहाँस्थित नेपालीहरुसँगकाे साक्षत्कारमा सहभागीता जनाएका हुन्।
प्रतिक्रिया
Facebook Comment