परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान
काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । मंगलबार बिहान संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन उनी न्युयोक प्रस्थान गरेका हुन्।
महासभामा भाग लिन ३० भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्युयोर्क जाने कार्यक्रम छ।
प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने लागेका छन्।
प्रतिक्रिया
Facebook Comment