भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो-२०२३’ (तस्बिरहरु)

काठमाडौं। मंगलबारदेखि सुरु भएको नाडा अटो शो-२०२३ भृकुटीमण्डप प्रदर्शनीस्थलमा जारी छ ।
नाडा अटो प्रदर्शनी अर्थमन्त्री डा.प्रकाशशरण महतले मंगलबार उद्घाटन गरेका हुन्।
आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा करिब १२० वटा स्टल र ब्लकहरु राखिएका छन् ।
प्रतिक्रिया
Facebook Comment