प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

डिसी नेपाल
१५ असोज २०८० ११:२८

काठमाडौं। प्रिओपन सेसनमा नेप्से सूचक ०.८२ विन्दुले घटेको छ । यससँगै सूचक १९७०.२७ अंकमा आएको छ । १० लाख ४८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१३ कम्पनीको २ हजार ४ सय ४८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ३६ पटक सेयर कारोबार भएको हो ।

७ कम्पनीको भाउ घट्दा ४ वटाको मूल्य बढेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *