इजरायल र हमासको हिंसामा थाइल्याण्डका १८ नागरिकको मृत्यु

डिसी नेपाल
२३ असोज २०८० ११:३२

काठमाडौं । इजरायल र हमासबीच जारी द्वन्द्वमा हालसम्म १८ थाई नागरिकको मृत्यु भइसकेको छ । थाइल्याण्डको विदेश मन्त्रालयले यो जानकारी दिएको हो ।

सोमबार, १२ थाई नागरिकको मृत्यु भएको र ११ अपहरण भएको खबर आयो। यस द्वन्द्वमा इजरायलमा रहेका नेपाली १० विद्यार्थीको पनि मृत्यु भएको छ ।

यस द्वन्द्वमा भारतसँगै अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, क्यानडालगायत पश्चिमी मुलुकले इजरायललाई साथ दिएका छन् । अमेरिकाले मध्यपूर्व सागरमा युद्धपोत पठाएको छ ।

रुस र चीनले हिंसाको निन्दा गरेका छन् तर प्यालेस्टाइनको स्वतन्त्रताको वकालत पनि गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *