काठमाडौँमा फेरि भूकम्पको धक्का

काठमाडौँ । काठमाडौँमा फेरि भूकम्पको धक्का महसुस भएको छ । साँझ ५:३४मा अर्को भूकम्प मापन भएको हो।
आज आइतबार बिहानदेखि पटकपटक भूकम्प मापन भएको छ। धादिङ जिल्लामा आइतबार बिहान गएको भूकम्पपछि निरन्तर पराकम्पन आउने क्रम जारी रहेको छ ।
आज बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रतिक्रिया
Facebook Comment