पाल्पामा जिप दुर्घटना ६ जनाको मृत्यु

काठमाडाैं पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ।
रानीमहल जाँदै गरेको बागमती प्रदेश ७२०९ नम्बरको जीपमा ७ जना सवार रहेका थिए।
प्रतिक्रिया
Facebook Comment