सूर्य नेपालले भूकम्प प्रभावितका लागि गर्‍यो १ करोडकाे चेक प्रधानमन्त्रीलाई हस्तान्तरण

डिसी नेपाल
२१ कार्तिक २०८० १६:५६

काठमाडौं। सूर्य नेपालका उपाध्यक्ष रवि केसीलगायत टिमले जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका १ करोडको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तरण गरेका छन् ।

केसीको नेतृत्वमा सूर्य नेपालका प्रतिनिधिहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *