प्रसाईंको कार्यक्रममा प्रहरी हस्तक्षेप

डिसी नेपाल
७ मंसिर २०८० १४:५२

काठमाडौं। मेडिकल ब्यावसायी दुर्गा प्रसाईंको कार्यक्रममा झडप भएको छ।

बल्खुमा जम्मा भएको प्रदर्शनकारी अब कालिमाटी हुँदै शहर जानेछन भनेर प्रसाईले आब्हान गरे पछि प्रहरीले रोकेको हो।

प्रदर्शनकारी कालिमाटीतर्फ जाने र प्रहरीले रोक्ने भएपछि झडप सुरू भएको हो।




प्रतिक्रिया

One thought on “प्रसाईंको कार्यक्रममा प्रहरी हस्तक्षेप

  1. यो देशको सुसासन र जनताको समस्या समाधान काे बाधक कर्मचारीतन्त्र पनि हाे।बिगत ३५ बर्स देखि यो केही माफिया ,भरस्टाचारि,अपराधी हरुले
    मिलि मिलि मुलुक लुटपाट गरिरहेकाछन ,जनता चुसिरहेकाछन।मुलुक मा बिदेशी शक्ति ले हस्तक्षेप गरिरहेकाे छ ,तर यी अपराधी हरु नतमस्तक छन ।अब नेपाली जनता एकताबद्ध भएर यी बैमानहरु बिरुद्ध जाग्नैपर्छ।पुलिसले ,सैनिकले समेत सहयोग गर्नुपर्ने दिन अाएकाेछ।सम्पूर्ण राष्ट्रबादि शक्ति हरु एक हुनैपर्छ ।राजधानीमा भिडन्त गराएर सत्ताधारी हरु रमिते भएका छन ,त्यो उनिहरुकाे पतनकाे नतिजा हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *