बर्दियाको गुलरियामा एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु

काठमाडाैं। बर्दियाको गुलरिया-४, एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा छन्।
प्रतिक्रिया
Facebook Comment