सुपर लिगः आजको खेलमा काठमाडौं र चितवन भिड्दै
काठमाडौं। नेपाल सुपर लिगमा आज दुई क्लब भिडदै छन्।
आजको खेलमा काठमाडौं राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुँदैछ।
दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।
प्रतिक्रिया
Facebook Comment