यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

डिसी नेपाल
२८ मंसिर २०८० ६:५३

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १५ पैसा र विक्रिरद १३३ रुपैयाँ ७५ पैसा रहेको छ।

त्यस्तै, एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा रहेको छ। अष्ट्रेलियन एक डलरको खरिददर ८७ रुपैयाँ २५ पैसा र विक्रिदर ८७ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ।

आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *