बुटवल पावर कम्पनीकाे एक करोड कित्ता एफपीओ जारी, ५ प्रतिशत लाभांश बाँड्ने

डिसी नेपाल
१ पुष २०८० १५:३९

काठमाडौं। बुटवल पावर कम्पनीले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव गर्ने भएको छ ।

गत २९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव साधारणसभामा गर्ने निर्णय गरेको छ ।

साथै ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको बैठकले २९ पुसमा साधभारणसभा बोलाएको छ। त्यसले लागि १९ पुसमा बुकक्लोज गर्दै छ । १८ पुससम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश् र साधारणसभामा भाग  लिन पाउने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *