लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

डिसी नेपाल
८ पुष २०८० २०:१०

लुम्बिनी। लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्रीहरू कृष्णा  केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्।

केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ। थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको संख्या ९ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *