काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं। काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ।
बिहीबार विहान १० बजेर १७ मिनेट जाँदा भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमवल ६ रेक्टर स्केलको भूकम्प सिन्धुपाल्चोकको तिनकुण्ड केन्द्रविन्दु भएर गएको हो।
प्रतिक्रिया
Facebook Comment