सेयर बजार साढे ९ अंकले वृद्धि

डिसी नेपाल
२५ पुष २०८० १५:३१

काठमाडौं। सेयर बजार साढे ९ अंकले बढेको छ । बुधबार ९.५० अंकले बढेको सेयर बजार २०८९.६२ विन्दुमा पुगेर बन्द भएको छ।

यसदिन ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९ रुपैयाँको कारोबार भएको छ।

यसदिन ११८ वटा कम्पनीको सेयरमूल्य बढ्दा ११८ वटा कम्पनीको घटेको छ भने ११ वटाको स्थिर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *