सेयर बजार सामान्य अंकले घट्यो

डिसी नेपाल
२६ पुष २०८० १५:२२

काठमाडौं। सेयर बजार सामान्य अंकले घटेको  छ । बिहीबार ०.६२ अंकले घटेको सेयर बजार २०८८.९९ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०७ कम्पनीको २ करोड २१ लाख ३२  हजार २७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १२१ वटा कम्पनीको सेयरमूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ९ वटाको स्थिर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *